बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

'थारु गाउँमा सरकारको लाठीभन्दा गोली बढी किन चल्छ ?'

एमाले सांसद गंगा चौधरीले थारु गाउँमा सरकारको लाठीभन्दा गोली बढी किन चल्छ ? भन्दै प्रश्न गरेकी छन् । बर्दियामा प्रहरीको गोली लागेर नवीना थारुको मृत्यु भएपछि एमाले सांसद चौधरीले...