खेतीपातीको सिजन सुरु भएसँगै देशभर रासायनिक मलको चरम अभाव भएको छ । वर्षायाम सुरु भएसँगै किसान खेतबारीतिर लागेका छन्, तर मल अभावले खेती नसप्रने हो कि भन्ने चिन्ता उनीहरुमा छ...