काठमाडौँ । नेसपाका अध्यक्ष महिन्द्रराय यादवले संविधानमा रहेका सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्ष र समानुपातिक समावेशी संविधानका चार खम्बामध्ये एक खम्बा समानुपातिक समावेशी पक्ष हटाउन वर्तमान सरकार लागिरहेको बताएका छन् । भ्रष्टाचार,...