आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

गार्मेन्टको स्वर्णिमयुग फर्काउन बजेटले के–कस्तो व्यवस्था गर्नुपर्छ ?

काठमाडौँ । सन् १९८० देखि नेपालमा गार्मेन्ट (तयारी पोसाक)को उत्पादन सुरु भएको थियो । उत्पादन सुरु भएको २० देखि २५ वर्षको अवधिमा वार्षिक ४० करोड डलरभन्दा बढीको निर्यात पुग्यो ।...