बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

आठबीसकोट नगरपालिकाको निर्णय : २०० बढी करार शिक्षक हटाइने

सुर्खेत ।  खर्च धान्न नसकिने भन्दै आठबीसकोट नगरपालिका रुकुम पश्चिमले एकैपटक दुई सय बढी करार शिक्षकलाई जागिर बाट हटाउने निर्णय गरेको छ । पालिकाको विभिन्न सामुदायिक विद्यालयहरुमा कार्यरत २ सय...