आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

मसाल जुलुस निकाल्दा पक्राउ परेकाहरुलाई रिहा गर्न वैद्यको माग, सरकारको आलोचना

नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले चुनावको विरोध गर्दै बिहीबार मसाल जुलुस निकाल्ने क्रममा पक्राउ परेका नेता कार्यकर्तालाई तत्काल रिहा गर्न माग गरेका छन् ।  स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा  बिहीबार साँझ काठमाडौंको...