पोखरा महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका विमलबहादुर कार्कीले पाँच दलीय गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने भएका छन् । सोमबार विज्ञप्ति जारी गरी उनले आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गर्दै गठबन्धनका उम्मेदवारलाई...