शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिद्वारा जेठ ३ गतेका लागि संसद अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन आह्वान गरेकी छन् । आइतबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपति भण्डारीले जेठ ३ गते दिउँसो ४ बजेका लागि संसदको बजेट अधिवेशन आह्वान गरेकी...