सोमबार, १५ वैशाख २०८२
ताजा लोकप्रिय

महेन्द्र मोरङमा खस्यो २६ सय मत, राति ८ बजेदेखि मतगणना गर्ने तयारी

विराटनगर । मोरङ विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस स्ववियु निर्वाचनमा २ हजार ६३१ मत खसेको छ । बिहान ८ बजेबाट सुरु गरिएको मतदान दिउँसो ४ बजेसम्म तय गरिएको थियो...