पेन्टस् उद्योगहरूले पेन्टस् बनाउन प्रयोग हुने कच्चा पदार्थ आयातमा ३० प्रतिशतसम्म लगाउँदै आएको भन्सार दर ५ प्रतिशतमा घटाउन माग गरेका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पेन्टस् उद्योग संघले...