काठमाडौँ । मधेसवादी दलको आठ दलीय मोर्चाले साझा मुद्दा तथा आचारसंहिताको मस्यौदा तयार गर्न तीन सदस्यीय कार्यदल गठन गरेको छ । शुक्रबार सिंहदरबारस्थित लोकतान्त्रिक समाजवादी पार्टी नेपालको संसदीय दलको कार्यालयमा...