२०६०/६१ सालको दसैँको कुरा हो । इटहरी चोकबाट करिब १० किलोमिटर पूर्व–दक्षिणमा मिर्गौलिया भन्ने ठाउँमा म मेरो ठुलो बुवाहरूको घरमा टीका लगाउन गएको थिएँ । संयोगले बास त्यहीँ बसियो ।...