श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेकपा (एकीकृत समाजवादी) लाई कमजोर नठान्न आग्रह गरेका छन् । एकीकृत समाजवादी तनहुँले शुक्रबार दमौलीमा आयोजना गरेको कोणसभामा मन्त्री श्रेष्ठले केही तत्वले पार्टीको अस्तित्व स्वीकार नगरेकाले...