शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

वेरहाउस निर्माणमा निफ्राले लगानी गर्ने, खाद्यान्नको मौज्दात धितो राखेर किसानलाई ऋण

तीन वटा खाद्यान्न भण्डार गृह निर्माण गर्न नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लगानी गर्ने भएको छ । बैंकले खाद्यान्न भण्डार गृह (वेरहाउस) निर्माण गर्ने सम्बनधमा बिहीबार नेपाल वेयरहाउजिङ्ग कम्पनीसँग सम्झौता गरेको हो...