बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सार्वजनिक गौशालाको जग्गामा जीतपुर सिमरा उपमहानगरविरुद्ध  परेको रिट खारेज

बारा । बाराको जीतपुरस्थित सार्वजनिक गौशालाको जग्गा संरक्षणको क्रममा जीतपुर सिमरा उपमहानगरविरुद्ध उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जमा दायर भएको रिट खारेज भएको छ ।न्यायाधीश दुर्गाबहादुर विश्वकर्मा र हरिप्रसाद जोशीको...