सरकारले बढ्दो आयातका कारण निरन्तर घट्दो विदेशी मुद्रा सञ्चितिको दबाब कम गर्न अतिरिक्त विलासीताका वस्तुहरूको आयातमा एकपछि अर्को गर्दै अङ्कुश लगाइरहेको छ । केही दिन अघि मात्र सुनचाँदीको आयातमा कोटा...