आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

साना वामपन्थी पार्टीमा रोकिएन पहिरो

काठमाडौँ । एक महिनाको बिचमा मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी दुई पटक विभाजन भयो । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबाट चोइटिएर बनेको नेकपा बहुमत र मोहनविक्रम सिंह नेतृत्वको नेकपा...