शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

टिकट नपाएपछि मन्त्रीले लिए राजीनामा फिर्ता !

मेयरमा लड्ने भन्दै राजीनामा दिएका एक मन्त्रीले टिकट नपाएपछि अन्ततः राजीनामा पत्र फिर्ता लिएका छन् । मधेस प्रदेशका कानून, न्याय तथा प्रदेशसभा मामिलामन्त्री प्रमोदकुमार यादवले सिरहा नगरपालिकाको मेयरमा लड्ने भन्दै...