नतिजा निर्वाचनपछि सार्वजनिक गर्नेगरी भन्सार एजेन्टको परिक्षा तोकिएकै समयमा सञ्चालन हुने भएको छ । निर्वाचन आयोगको सहमतिपछि लोक सेवा आयोगले पूर्वनिर्धारित मितिमै भन्सार एजेन्टको परिक्षा गर्ने भएको हो । ...