शुक्रबार, ०५ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रेस युनियनको महाधिवेशन तोकिएकै समयमा हुन्छ : अध्यक्ष सिग्देल

नेपाल प्रेस युनियनको महाधिवेशन तोकिएकै समयमा हुने केन्द्रीय अध्यक्ष बद्री सिग्देलले बताएका छन् । नेपाल प्रेस युनियन कैलाली शाखाको आयोजनामा शुक्रबार धनगढीमा आयोजित छलफल तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष सिग्देलले...