शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

एमालेको घोषणापत्र : दिगो विकास र समृद्धिमा जोड, तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक

काठमाडौं । नेकपा एमालेले विकास र समृद्धिका साथै तीनै तहका सरकारबीचको समन्वयलाई आधार बनाएर चुनावी घोषणापत्र ल्याउने भएको छ । मस्यौदा लेखनको काम अन्तिम चरणमा पु¥याएको सो पार्टीले तिहारपछि मात्रै...