आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

मोटरसाइकल दुर्घटनामा घाइते भएका लाहुराम चौधरीको मृत्यु

थारु कल्याणकारिणी सभा (थाकस) कैलालीका सभापति लाहुराम चौधरीको निधन भएको छ। मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका चौधरीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा निधन भएको थारु कल्याणकारिणी सभाका केन्द्रीय...