बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

बंगलादेशका लागि नेपाली राजदूत भन्छन्– नेपाली विद्यार्थी आत्तिएर स्वदेश फर्किहाल्नुपर्ने अवस्था छैन

काठमाडौँ । बंगलादेशमा आरक्षणको विरोधमा भइरहेको प्रदर्शनका कारण केही नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् भने केही फर्किने क्रममा छन् । तर अहिले बंगलादेशमा अवस्था सामान्य हुँदै गएका कारण त्यसरी आत्तिएर...