सोमबार, १८ चैत २०८१
ताजा लोकप्रिय

पार्टी निर्माणबारे कमरेड प्रभाकरको बहस

कुनै पनि पार्टीभित्र नेताहरूमा चरम अवसरवाद र कार्यकर्तामा चरम निराशा छ भने बुझ्नुस् कि त्यो पार्टी विघटनको दोसाँधमा छ । हो, आज हाम्रो पार्टी नेकपा माओवादी केन्द्र पनि दोसाँधमा कुहिरोभित्रको...