आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

चुनाव सार्न सम्पूर्ण सेटिङ परिचालन गर्ने कोशिस हुँदैछ : पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सत्ता गठबन्धनमाथि खनिएका छन् । उनले स्वार्थ र डरलाग्दो षडयन्त्रको जगमा गठबन्धन खडा गरिएको भन्दै सो गठबन्धन आफ्नै पापको भारीले किचिँदै गरेको आरोप लगाएका...