काठमाडौँ । वैशाख १० गते बर्दियाको गुलरिया नगरपालिका–५ भादा नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता युवकको शव सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ । सोही ठाउँको सयलवा रामबाघ बस्ने १९ वर्षीय सृजन...