मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

तस्करको आक्रमणमा दुई जना वन कर्मचारी घाइते

रौतहटमा काठ तस्कर समूहको आक्रमणबाट एक जना फोरेस्टर सहित दुई जना वन कर्मचारी घाइते भएका छन् । तस्कर समूहको आक्रमणबाट डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका फोरेस्टर शम्भु महतो र सशस्त्र बन...