नेपाल भित्रिने सुन, चाँदी र हिरामा सरकारले कोटा प्रणाली लगाउनुपर्ने व्यवसायीहरूले सुझाव दिएका छन् । सुनचाँदी व्यवसायीले नै आगामी आर्थिक वर्षको बजेटमार्फत सुनचाँदी र हिरामा कोटा लगाएर आयात निरुत्साहन गर्नुपर्ने...