बुधबार, १७ वैशाख २०८२
ताजा लोकप्रिय

वर्ष समीक्षा : होटलमा लगानी ओइरिएको वर्ष

काठमाडौँ । गत माघमा काठमाडौँको सुकेधारामा पाँचतारे होटल ‘मक्र्योर काठमाडौँ’ सञ्चालनमा आयो । पर्यटन व्यवसायी देशबन्धु बस्नेतले रु तीन अर्ब लगानीमा सञ्चालनमा ल्याएको होटलको व्यवस्थापन फ्रान्सेली होटल व्यवस्थापन कम्पनी एकोर...