मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

गरिमा विकास बैंकद्वारा ‘पोखरा बाटिका–क्लासिक होटल’सँग छुटसम्बन्धी सम्झौता

पोखराको प्रख्यात होटल ‘पोखरा बाटिका–क्लासिक होटल’सँग गरिमा विकास बैंकले एक सम्झौता गरेको छ ।  उक्त होटलले प्रदान गर्ने विभिन्न प्रकारका रुमहरुमा २०% छुट, फुड एण्ड वेभरेजमा १५% छुट साथै अन्य सेवा...