शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

तातोपानी कुण्डमा स्नान गर्नेको घुइँचो

गलेश्वर । दसैँ सकियसँगै प्राकृतिक चिकित्सालयका रुपमा परिचित म्याग्दीको तातोपानी कुण्डमा उपचारका लागि आएको बिरामीको भीड लागेको छ । बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक तातोपानीको कुण्डमा स्नान गर्नेको घुइँचो लागेको...