सोमबार, ०१ वैशाख २०८२
ताजा लोकप्रिय

बेलायती मन्त्री र नेपाली राजदूतबीच भेटघाट, भुपू गोर्खाहरूको मुद्दाबारे छलफल

भूतपूर्व गोर्खाहरूको समस्या समाधानका लागि बेलायती मन्त्रीले मङ्गलबार बेलायतका लागि नेपाली राजदूतलाई भेटेका छन् । गोर्खा वार्ताका लागि नेपाल सरकारको तर्फबाट संयोजक रहेका बेलायतस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र...