शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

एमालेले भूमिकास्थानको मेयरमा थापालाई उम्मेदवार बनाउने

नेकपा एमालेले अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकामा रेसम थापालाई नगर प्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । आज पोखेडाँडामा सम्पन्न पार्टीको नगर कमिटीको पूर्ण बैठकले थापासहित उपप्रमुखमा बसन्ता पौडेललाई उम्मेदवार...