शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको आठौं सम्मेलन सुरु

काठमाडौं स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ८ औं सम्मेलन आजदेखि सुरु भएको छ  । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले आयोजना गरेको वैज्ञानिकहरुको सम्मेलन आइतबारदेखि २९ गतेसम्म सञ्चालन हुनेछ । ...