बुधबार, १० पुस २०८१
ताजा लोकप्रिय

सत्तारुढ दलको साझा व्यक्तिको रुपमा गोविन्द बन्दीलाई बनाइयो मन्त्री

सत्तारुढ दलको साझा व्यक्तिको रुपमा मन्त्रिमण्डलमा गोविन्द बन्दीलाई समावेश गरिएको समाजवादी पार्टीका महासचिवले बताएका छन् । नेकपा(एकीकृत समाजवादी) का महासचिव बेदुराम भुसालले नवनियुक्त कानूनमन्त्री गोविन्द बन्दीलाई सत्तारुढ दलको साझा व्यक्तिको...