विराटनगर । पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अमनलाल मोदीले केपी शर्मा ओलीको सरकारले विवादित पात्रको हातबाट अर्बौंका दान लिनु घुस भएको दाबी गरेका छन् । मोरङको ग्रामथानस्थित...