आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

महिला डाक्टरको प्रतिनिधित्व गर्दै डा भुसालले सगरमाथा आरोहण गर्ने

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा कार्यरत डा प्रिती भुसाल विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने भएकी छन् । आगामी हप्ताको मङ्गलबार सगरमाथातर्फ प्रस्थान गर्न लागेकी डा भुसाललाई बुधबार अस्पतालले एक कार्यक्रमको आयोजना...