सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

रासायनिक मल प्रयोगबाट कृषि उत्पादन बढाउने उपायको खोजि गर्दै साल्ट ट्रेड्रिङ कर्पोरेशन

साल्ट ट्रेडिङ कर्पोरेशनले नेपालमा कृषि उत्पादन बढाउने उपायको खोजी गर्न दुई दिने गोष्ठी आयोजना गरेको छ । कर्पोरेशनले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्राविधिक सहयोगमा भारतको इण्डिया पोटास लिमिटेड (आईपीएल)सँग...