सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

लागू औषध नेपालमा गम्भीर समस्याका रुपमा देखा पर्‍यो : गृह मन्त्रालय

गृह मन्त्रालयले लागू औषध नेपालमा गम्भीर समस्याको रुपमा देखा पर्न थालेको भन्दै चिन्ता व्यक्त गरेको छ । बुधबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले पछिल्लो...