शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

अर्थविदहरुले भने - नेपालको अर्थतन्त्रमा श्रीलंकामा जस्तो समस्या आउँछ

अर्थविद् डा. डिल्लीराज खनालले आफूहरुले पहिलेदेखि नै मुलुकमा आर्थिक संकट आउँदैछ भनेर सुरुदेखि नै सरकारलाई सचेत गराएको स्मरण गराए । उनले भने,‘अहिले जुन आर्थिक संकट छ, एउटा क्षेत्रमात्रै होईन ।...