शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

निफ्राबाट एनआईसी एसिया बैंक बाहिरिने, १० लाख कित्ता सेयर बिक्रीमा

काठमाडौँ । नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) बाट एनआईसी एसिया बैंक बाहिरिने भएको छ । बैंकले निफ्रामा रहेको आफ्नो १० लाख कित्ता सेयर बिक्री गरेर बाहिरिन लागेको हो ।  ...