शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

सिक्किम पुगेर फिल्म ‘ग्रहण’ घोषणा

नेपाली फिल्म ‘ग्रहण’ बन्ने भएको छ । राजीव गुरुङको निर्माण तथा निर्देशन रहने फिल्मको घोषणा आइतबार सिक्किम स्थित गान्तोकमा भयो । घोषणा समारोहमा फिल्मको टाइटलसँगै कलाकार समेत सार्वजनिक गरिएको थियो...