शुक्रबार, ०९ कात्तिक २०८१
ताजा लोकप्रिय

एउटा मेयरको दुःख– नगरसभामा विपक्षीको वितण्डा, मापदण्डै मिचेर सिंहदरबारको हैरानी (भिडियो)

काठमाडौँ । बाराको जितपुर सिमरा उप–महानगरपालिकाका प्रमुख राजन पौडेल एकातिर नगरसभामा विपक्षीले दिने दुःख र अर्कोतिर सिंहदरबारले दिने हैरानीबाट आजित छन् ।  उपमहानगरपालिकामा तेस्रो पटक नगरसभा सम्पन्न गरेका पौडेलले नीति,...