आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

नेपाल बारको निर्वाचन : सत्ता गठबन्धनका प्यानल नै जितको नजिक

नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यसमिति निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरू जितको नजिक आइपुगेका छन् । बिहीबार साँझ ९ बजेसम्मको मतगणना अनुसार अध्यक्षका प्रत्यासी गोपालकृष्ण घिमिरेले ३ हजार ७२८ मत प्राप्त गरेका...