सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

आचारसंहिता विपरीत बागमतीका मुख्यमन्त्री चुनावी अभियानमा

निर्वाचन आचारसंहिता विपरित बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे दलको चुनावी अभियानमा सक्रिय सहभागी भएका छन् । उनी आफ्नो गृह जिल्लाका दलको चुनावी अभियानमा मौन अवधि अघिसम्म सहभागी भएका हुन् ।  ...