कास्कीको बेगनास तालमा डुङ्‌गा सयर गर्दा अबदेखि डिजिटल वालेट फोनपेबाटै भुक्तानी गर्न सकिने भएको छ । तालमा डुङ्‌गा चलाउने व्यवसायीहरूलाई फोनपेले नगदरहित कारोबार गर्न क्यूआर कोड वितरण गरेको हो । डिजिटल कारोबार निम्ति सिभिल बैंक र...