सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

सरकारले सार्वजनिक यातायात भाडा १३ प्रतिशतसम्म बढायो, काठमाडौंमा नबढ्ने

सरकारले सार्वजनिक यातायात भाडा ११ देखि १३ प्रतिशतसम्म वृद्धि गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गरी यातायात व्यवसायीको मागबमोजिम हाल कायम भाडा दरमा थप ११ देखि १३...