शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

११३८ मा फोन गरेर आगामी बजेटबारे सुझाव दिन अर्थ मन्त्रालयको आग्रह

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका लागि सुझाव संकलन गर्न टोल फ्रि नम्बर ११३८ संचालनमा ल्याएको छ । बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालयले विषयगत छलफलमा बोलाइने विज्ञ र...