बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा करणको ५० विकेट पूरा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर करण केसीले अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा ५० विकेट पूरा भएको छ ।  करणले त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखलाअन्तर्गत पपुवा न्यु गिनी (पिएनजी)विरुद्धको जारी खेलमा लेगा...