मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

गुल्मी : रिङरोड निमाणका लागि झण्डै चार करोड बजेट स्वीकृत

गुल्मीको रुरुक्षेत्र गाउँपालिकाको बलेटक्सामा  रिङरोड निर्माणका लागि लुम्बिनी प्रदेश सरकारबाट झण्डै चार करोड विनियोजन भएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट ३ करोड ६९ लाख ७६ हजार ६९७...